• २०८१ माघ ११ गते शुक्रवार

उपत्यकामा ६२ जना संक्रमित  पुष्टि 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् ।
ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस