• २०८१ मङ्सिर २३ गते आइतवार

सर्पको टोकाइबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घर नजिकै डुलिरहेका अवस्थामा सर्पले टोकदा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देवको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस