• २०८१ जेष्ठ ३० गते बुधवार

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३७८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४९९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ३ सय १३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस