साउन २४,कैलाली। कैलालीको घाेडाघाेडी नगरपालिका वडा न ८ मा रहेकाे तारानगर कृषक सहकारी संस्था लिमिटेड सार्वजनिक सुनवाइ कार्यक्रम शनिबार सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष झपट प्रसाद भण्डारी सभापतित्व संगै सुरु भएकाे कार्यक्रम का प्रमुख अतिथी वडा न . ८ का वडा सदस्य अम्मर जैशी रहनुभएकाे थियाे । त्यस्तै बिशिष्ट अतिथीमा रा. मा. बि तारानगर बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष खकेन्द्र ठकुल्ला रहनुभएकाे थियाे।
कार्यक्रम अधिंकास शेर सदस्य हरु सहकारी बेमानी गरेकाे अाराेप लगाएका छन्। कृषि क्षेत्रमा काम गर्ने सहकारीले शेर धनीलाइ मल नदिएर बाहिरका व्यक्तिलाई प्राथमकिता साथ मल दिएकाे बताएका छन । अर्थिक बर्ष २०७५/७६ र २०७६/७७ ८ लाख ८१ हजार १ सय २७ रुपैयाँ बराबर अाय व्यय कार्यक्रम प्रस्तुत गरिएको थियाे।