• २०८१ बैशाख ६ गते बिहिवार

आजको सुनचाँदीको मूल्य स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ३ हजारमा रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी पनि स्थिर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस