• २०८१ माघ ११ गते शुक्रवार

झिसिङ्ग्खोलामा शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परि पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस