• २०८१ फाल्गुन ७ गते बुधवार

भारतबाट आएको यात्रुहरुलाई गाडी भाडा सहित स्वास्थ्य सामाग्री बितरण

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २६, कैलाली । विभिन्न सामाजिक कार्यमा लागि रहनुभएका नेपाली कांग्रेस का युवा नेता धन बहादुर गुरुधामी द्वारा भारतको बेंलारबाट आएका यात्रुबाहक बस भित्र नेपाली हरुलाई स्वास्थ्य सामाग्री सहित गाडी भाडाको व्यस्था गरिएको छ।

विश्व महामारी का रुपमा रहको कोराना भाइरस (कोभिड १९) का कारण भारतमा अलपत्र अवस्था मा रहेका नेपाली हरुलाइ स्थानिय सरकारी संस्था को सहयोग र युवा नेता गुरुधामीको विशेष पहलमा बेंलोर देखि नेपालको गौरीफन्टा नाका सम्म छुटेका ३ ओटा बसमा रहेका ५० जना लाई प्रति व्यक्ति रु।दुई हजारका दरले नगद , खाना पानी, सर्जिकल माक्स,५ लिटर सेनिटाईजर , जुस र १०० पिस पञ्जा बितरण गरिएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस