• २०८० फाल्गुन १० गते बिहिवार

नेपालगञ्जमा थप एकमा कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, बाँके । नेपालगञ्जमा थप एक १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस