• २०८१ चैत्र ३ गते सोमवार

रूखको हाँगा लागेर एक बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, बाँके । हावाहुरीले भाँचिएको रूखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रूखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस