• २०८१ बैशाख ६ गते बिहिवार

गायक रामकृष्ण ढकालको ‘वर्षैको हाम्रो साथ’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २३ काठमाडौँ । गायक रामकृष्ण ढकालको ‘वर्षैको हाम्रो साथ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा विश्नु सामको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । देवेन्द्र नेवाको एरेन्ज राज केसीको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा रश्मि भट्ट, राजेन्द्र वाग्ले र शिलत पाण्डेको अभिनय रहेको छ ।

मुकेश हुमगाईँको छायांकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस