• २०८२ बैशाख २९ गते सोमवार

तीन बर्षपछि खुल्यो जग्गाको कित्ताकाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन ।

मन्त्री अर्यालको निर्णयलगत्तै मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी भागलगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस