भदौ २२, काठमाडौं । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मृतयु हुनेका ४ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेका सिराहाको ७६,८७ र ६२ वर्षिया तिन पुरुप, सलार्ही, मकवानपुर, दोलखा र बाकेका ३५, ३९, ६९ र ५९ वर्षिया पुस्षहरु र काठमाडौंका ३७,८३ र ९० वर्षिया तिन महिला र कास्कीको ६३ वर्षिया एक महिला रहेका छन यो सगैं कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।