• २०८१ फाल्गुन ७ गते बुधवार

नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो । राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस