• २०८१ माघ २ गते बुधवार

अमेरिकामा थप २९ हजार बढीमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा थप २९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा २९ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ५८ हजार ९८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस