• २०८० चैत्र १६ गते शुक्रवार

थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सगैं कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस