• २०८१ जेष्ठ ३० गते बुधवार

कैलालिको घोडाघोडि नगरपालिका एक कौवा गाउँमा पानीको निकास नभयर डुबान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३,कैलाली ।  पानीको निकास नभयर डुबान भयको हो । पानी निकासको लागि वडा कार्यालयले एउटा फुटेको होमपाइप दियका छन ।फुटेको होमपाइप दिएर होमपाइप भित्र पानि गय पनि होमपाइप फुटेको हुदा पानिको छालले पानि निकास नहुदा यहा जलमग्न हुन्छ भनेर यहाका स्थानिय सुशिल सञ्जयालले बताउनु भयो।

वडाध्यक्ष मनराज शाहि सङ्ग सम्पर्क गर्दा हामिले कहि कुनै ठाउँमा फुटे टुटेको होमपाइप दिएका छैनौ बरू कुन ठाउमा पुगेको छैन कुन ठाउ कस्तो छ कहा बाटोको अबस्था दर्दनाक छ हामीलाई जानकारि गराउनुस हामि गाउँ ठाउँको बिकास गर्न सधै तत्पर रहने छौ भनेर वडाध्यक्ष मनराज शाहिले बताउनु भयको छ । उहाँले कुरा घुमाएर कुरा गरे पनि यहा एउटा फुटेको होमपाइप बितरण गरेका छन र होमपाइप बितरण गरे तर होमपाइप बाटोमा हालेका छन होमपाइप माथि माटो नहालि दिएका कारण होमपाइप फुट्दै गेरहेको छ ।

वडाध्यक्ष ज्युले होमपाइप त दिए तर होमपाइप पुर्नको लागि माटोको ब्यबस्था नभयका कारण स्थानिय आक्रोशितभएका हुन ।

प्रतिक्रिया दिनुहोस