श्रावण२३ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २२ हजार २सय १४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज ४१५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार ८ सय १४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७० जना पुगेको छ ।