• २०८१ असोज १९ गते शनिवार

लायन्स क्लब अफ काठमाडौं तारकेश्वर गोल्ढुङ्गाको रक्तदान सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३, काठमाडौं । “रक्तदान जिबन दान, महादान रक्तदान गरौ एक पटक गरौ ३-३ महिनामा गरौ पटक पटक गरौ” भन्ने नाराका साथ लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर गोल्ढुङ्गाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोङ्गबु स्थित बिजी मल नया बसपार्कमा रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।

कोभिड १९ (कोरोना भाइरस) सक्रमण को दोस्रो चरण मा प्रबेश को अवस्था मा कोरोना सचेतना मास्क, सेनिटाइजर, पन्जा, सचेतना पर्चा वितरण गर्दै कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको क्लब प्रेसिडेन्ट लायन रामहरि अर्यालले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा रेडक्रस भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस