• २०८१ माघ ८ गते मङ्गलवार

बाँकेमा २८ सहित ४२ जनामा कोरोना पुष्टि

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट
 श्रावण २३, बाँके । बिहिबार बाँकेमा ठुलो मात्रामा कोरोना संक्रमण देखिएको छ भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका विभिन्न पालिकाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बहस चलिरहेको समयममा यति ठुलो मात्रामा संक्रमित भेटिएपछि यहाँका स्थानियहरु त्रसित भएका छन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक समेत बाँकेका २८ र बर्दियाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस