आज उपत्यकामा हुने कार्यक्रमहरु
१.शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने ।
स्थान -भवन नं। २,सिंहदरबार ।
समय – ११:०० बजे ।
२.जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितीको वैठक बस्ने ।
स्थान – तुल्सीलाल स्मृति प्रतिस्ठान,च्यासल ।
समय – ११:०० बजे ।
३.जनता समाजवादी पार्टी,नेपाल लिम्बुवान राष्ट्रिय समिति,किरात राष्ट्रिय समिति,शेर्पालुङ राष्ट्रिय समिति,मधेस राष्ट्रिय समिति ताम्सालिङ राष्ट्रिय समिति,नेवास् राष्ट्रिय समिति,शिल्पीरदलित विशेष प्रदेश राष्ट्रिय समिति,तमुवान राष्ट्रिय समिति,मगरात राष्ट्रिय समिति,खसान राष्ट्रिय समिति,थरुहट राष्ट्रिय समिति र समाजवादी आदिवासी जनजाति महासंघ को संयुक्त आयोजनामा विश्व आदिवासी दिवसको सन्दर्भमा ूपहिचानको राजनीतिस् हिजो, आज र भोलिू विषयक अन्तर्कियात्मक कार्यक्रम गर्ने ।
स्थान – जसपा,नेपालको कार्यालय बवरमहल ।
समय – १३:०० बजे ।
४.दिगो बिकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान – समितिको सभाकक्ष,सिंहदरबार ।
समय – १३स:०० बजे ।
५.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान – रत्नपार्क ।
समय – १४:०० बजे ।
६.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि क्ल्भ्९कउभअष्ब िलभभम भमगअबतष्यल०विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान – सानोठिमी क्याम्पस ।
समय – २०७७-०४-७ गते देखि जारी ।
७.अयखष्मज्ञढ भलयगनज ष्क भलयगनज नचयगउ का अभियानता इसान अधिकारी सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७र०४र०३ गतेको १२स्३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७र०४र१९ गते ९स्३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।
८.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ(आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान – देशभर ।
समय – नखुलेको ।
९।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान – देशभर ।
समय – नखुलेको ।