• २०८१ माघ ११ गते शुक्रवार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३, झापा । झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तीको आक्रमण बाटएक एक जनाको मृत्यु भएको छ ।

कमल ५ टुक्रे स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस