• २०८१ जेष्ठ ३१ गते बिहिवार

सोमबार नेकपाको सचिवालयको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस