• २०८१ साउन ८ गते मङ्गलवार

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४४८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २१३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार थप २१३ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार आज १०२ जना कोरोना जितेर घर फर्किएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । यो सगै जम्मा ४६७ जना कोरोना जितेर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस