• २०८२ बैशाख २९ गते सोमवार

सुनवल नगरपालिकाका दुई स्थानमा फुट अपरेटेड वाटर टप

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २५, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका युवाहरुले छुट्टा छुट्टै दुई स्थानमा फुट अपरेटेड वाटर टप राखेका छन् । सुनवल नगरपालिका, लायन्यस क्लव अफ सुनवल र लियो क्लव अफ सुनवलको सहयोगमा सुनवल चोकमा र सुनवल नगरपालिकाको क्वरेन्टाइनमा राखिएको छ ।
टेकंको धारा हातले छुन नपर्ने र खुट्टाले पेडल दवाएपछि पानी झर्ने फुट अपरेटेड वाटर टपको विशेषता रहेको छ । विश्व भर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा यसको महत्व रहने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस