• २०८२ जेष्ठ २ गते बिहिवार

सांसद चौधरीलाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ । प्रतिनिधि सभाका सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद चौधरीले सामाजिक संजाल फेसबुकमार्फत आफु कोरोना पोजिटिभ भएको पुष्टि गरेकी छन ।

उनले भनेकी छन, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’

https://www.facebook.com/shanta2037/posts/3325923444190545

प्रतिक्रिया दिनुहोस