साउन २२, वीरगञ्ज। नारायण्ी अस्पतालका अनुसार वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतको भनाई छ ।
कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी रहेका छन् भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ ।