• २०८० फाल्गुन १० गते बिहिवार

भिआईपीहरुको तामझाम बन्द गराउनु पर्छ : अन्जना विसङ्खे (भिडीयो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । धनाड्यहरुको सुचिमा नेपालका मान्छेका नाम समाबेस भएको छ । कर नतिर्नेहरुलाई करको दायरामा ल्याउनु पर्छ । सबै जनप्रतिनिधी, सम्पुर्ण निकायका प्रमुख लगायत भनिने भिआईपीहरुको तामझाम बन्द गराउनु पर्छ । हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस