थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३१५

जेठ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नन्त्रालयको नियमित पत्रकार सममेलनमा दिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३३१५ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर … Continue reading थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३१५