कोरोनाबाट थप एकको मृत्यु

जेठ २४, काठमाडौं । कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु भएको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य … Continue reading कोरोनाबाट थप एकको मृत्यु