• २०८१ साउन १ गते मङ्गलवार

भोलि सार्वजनिक विदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २४, काठमाडौं । भोलि ९विहीबार० देशभर सार्वजनिक विदा हुने भएको छ । २०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिन लागिएको हो ।

गृहमन्त्रालयले सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस