रिता शाही “रितु”
(१)
हेर्दै जाउ मेराे यादमा रुने बनाउने छु
जीवन भर पछुताे हुने बनाउने छु
फाेटाे च्याति फाल्ने तिम्रा हातहरु
सधै भरि मेरै तस्विर छुने बनाउने छु।
(२)
चारै तिर नजर लगाई सके पछि
त्याे मन अन्तै सराइ सके पछि
कसरी आफ्नाे भनुला म उस्लाई
मुटु भरिकाे माया हराई सके पछि।
(३)
माया अनि प्रेममा आकाे कहिले न बन्नु
जति टाढा भयनि बिर्सि मलाई न भन्नू
म त तिम्रो माया अनि समिपमा भुलेकिछु
हामी विचकाे सम्बन्धमा सिमा खाडल न खन्नु।
बाजुरा