• २०८० चैत्र ३० गते शुक्रवार

तारकेश्वरमा भर्खर ट्रिपर दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । काठमाडौंको तारकेश्वरमा भर्खर ट्रिपर दुर्घटना परेको छ । बा.४ ख ८४०५ नंं को ट्रिपर दुर्घटना परेको हो । तारकेश्वर न.पा वडा नं. २ को कालीदेवी मा वि नजिक खुट्टे खोला टर्निङमा ट्रिपर दुर्घटना भएको हो ।

फोटो : राजन अधिकारी

साङ्लामा बाटो निर्माण का लागि ढुंगा लैजादै गरेको अवस्थाका साँघुरो घुम्ती भएका कारण पछाडिको चक्का भासिएको कारण दुर्घटना भएको स्थानिय राजन अधिकारीले बताउनु भयो । दुर्घटनामा चालक सामान्य घाइते भएका छन ।

प्रतिक्रिया दिनुहोस