• २०८२ बैशाख २९ गते सोमवार

नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा भएको देवचुली नगरपालिक ७ गाबिस चोकमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कावासोती १७ चिसापानी बस्ने २७ वर्षीय लालबहादुर रानाको उपचारको क्रममा मृत्यु भएको हो।

दलदले–धौवादी भित्री सडक खण्डअन्र्तगतको बाटोमा उत्तरबाट दलदलेतर्फ आउँदै गरेको ना १४ प ५११६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दायाँ भागको नालामा खस्दा उनी गम्भीर घाइते भएका थिए । रानाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस