असोज १८, काठमाडौं । राजेश हमाल र निखिल उप्रेती जस्तै बन्ने मनोज गजुरेलको तयारी रहेको छ । काठमाडौंको उतरी भेगमा रहेको तारकेश्वर न.पा ३ तिनपप्ले स्थायी बसोवास भएका युवा जोश जागर संगै फिल्मी क्षेत्रमा सानै उमेर देखि लगन दिएर काम गर्दै आएका मनोज गजुरेल अहिले निर्देशक समेत बनेका छन् ।
उनले उमेरसंगै आफ्नो नाम समेत राख्दै आएका उनले पछिल्लो समयमा सिरिष ज्योती सिरियल साथै हसायो शेरेले, छाउपडि प्रथा, तमसा, होलि जस्ता सिरियल बनाउदै आएका गजुरेल अब छिट्टै नै ठुला फिल्म बनाउने तयारीका साथ हिडेका छ्न।
बाल्यकाल देखि नै आफ्नो देश र समाजमा भएको यथार्थ घटनालाई चरीत्र चित्रण गर्दै आएका गजुरेल अहिले भखर २३ वर्ष भएका छन् । सानै उमेर देखि समाजमा रहेका यथार्थ कुरितीहरुलाई पर्दामा उतार्ने ठूलो शोख थियो । तेहि शोखलाइ मध्नयजर गर्दै उनी अहिले सबैको मन जित्न पुगेका छ्न।
स्कुल पढ्ने उमेरमा उनलाई शिक्षक शिक्षिकाले भविष्यमा के बन्ने भनेर सोध्दा उनी राजेस हमाल र निखिल उप्रेती जस्तै कलाकार बन्न चाहने गजुरेल अहिले थुप्रै सिरियलहरु बनाइ दर्सकको मन मुटुमा बस्न सफल भएका छन् ।हेर्नुस् भिडियोमा;