• २०८२ जेष्ठ १ गते बुधवार

शनिबार देखि ललितपुरमा ५ जना भन्दा बढी भेला हुन नपाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २० ,ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ। कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरि सो कुरा जनाएको हो।

प्रतिक्रिया दिनुहोस