• २०८१ माघ ११ गते शुक्रवार

काठमाडौँ उपत्यका ६१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा काठमाडौं ५७ र ललितपुर ५ सहित उपत्यकामा ६१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस