• २०८२ बैशाख १६ गते मङ्गलवार

३८१ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज ३८१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १३० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार १ सय ५६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस