• २०८१ माघ २ गते बुधवार

मज्दुर (लघुकथा)

सुरेशकुमार पान्डे। पढ्न लाग्ने समय : २ मिनेट

नेपाली समाजले गरेको आन्दोलन बाट बौखलाएर प्रसाशनले समाजका जिम्मेवार साथि लाई बोलाउँछ।दस बाह्र जना जति साथिहरु भित्र जान्छन।ूसबैलाई लयन लगाएर गोलि ठोकोूभन्दै आफ्ना बाटै मुरमुराउँदै अँघार जस्तै कालो आँखा पनि पहेला भयको जल्लाद जस्तै ब्याक्ती समाजिक साथिहरुको पास आउँछ। उ रिसले आगो भयको थियो।तर साथिहरु पनि निडर छाति खोलेर उभ्भिएकाछन।त्यो ठानाको डि एस पि थियो उस्लाई ठुलो दवाबमा बलत्कारीको बिरुद्ध एफ आई आर दर्ता गरेर उक्त बलत्कारी९जो पहिले उनैले फरहार गराई सकेका थिए०लाई हत्कडी लगाएर ठाना भित्र कोचेको थियो। पुनिको डाक्टरी गर्दा बलतकार भयको पुस्टि भै सकेकोछ।अब उस्ले ठाना बाट चलान काटेर जेलमा पठाई सकेका थिए।सबै को ठानामा हाजीरी लगाएर छाड्दिन्छ।समाजीक साथिहरुले छलफल गरेर अब यो गरीब फैमलिवाला लाई त अलि दिन बसाल्नु पय्रो कसरी बसाल्ने न त उस्को नोकरीछ।वकिल ले पुनीको दुई जनालाई यँहा देखि भाईर नजान भनेको थियो।

समाजका साथिहरुले एउटा क्वाटर दिलाउँने अनि उस्ले काम नपाउँदा सम्म रासन र कमराको किराया समाजका साथिहरु बाट आर्थिक मद्त गरेर उसलाई पाल्ने निर्णय भयकोछ।
पुनी र उस्को लोग्ने अर्को सहरमा नोकरी गर्ने पुनिको बाबा हुँनि गएर बसेका थिए।केहि दिनपछि अचानक पुनिको लोग्ने रगतले रातै भयर समाजका साथिहरु सिम आएकाछन।उन्ले आफ्नो आपबिती यसरी सुनाए(मलाई मेरा ससुराले पिटे उन्ले केस गरेर केहि हुँनेवाला छैन अब तिमिहरु यँहा बस्नु पर्दैन।भने मैले केस फिर्ता लिँदैन भन्दा मलाई कुटेर घरबाट लखेटे भन्दै रुन्छन।

सामाजिक साथिहरुले त्यँहा गएर उन्लाई सम्झाउँछन।अब आईन्दा यस्तो नगर्ने अहिले केस चलेको बेला अस्तो गय्रौ भने हाम्रो केस कम्जोर हुँन्छ बलतकारी बचेर निस्किन्छ भन्दै त्यो उस्को बाउलाई सम्झाउँने काम गरिन्छ।सबै कुरा मिले पछि त्यो बाउले समाजलाई सुचना गर्छ मेरो छोरी बौलाई अब यस्तो बौलाहलाई मैले आफ्नो पास राख्न सकिन र स्वोदेश पठाएँ।यो सुन्दा समाजका साथिहरुलाई ठुलो झट्का लाग्दछ।यति ठुलो आन्दोलन गरेर त्यो मिलको मालिकको आफन्ति पर्नेलाई जेल हाल्न सफल भयको समाज त्यो पुनि बयान दिनै न आएपछि बिस्तारै केस कम्जोर हुँनु स्वकभाविक नै थियो।
उनिहरु लाई लिन पुलिस ले उसैको बा लाई लिएर नेपाल जान्छ तर त्यँहा पुलिसहरु समेतलाई प्राण बचाएर फर्किन गारो हुँन्छ।

पुलिसहरु रित्तै फर्किन्छन बल्तकारीको पिढितको बयान दर्ता गर्न नआएपछि उस्लाई जमानत मिल्छ।यहरी एउटा बलतकारीको चाहाना पुरा हुँन्छ।पुलिसहरु ले सामाजिक साथिहरुलाई तङ्ग गर्छन।प्रताडित गर्छन तर त्यो पुनि लगाएत अरु सबै स्वदेशभित्र बसेर आफु उपहास बनेका हुँन्छन।साथै समाजले कति ठुलो मेहेनत गरेर आन्दोलन उठाए तर अहिले मान्छेको बिच मान्छे हुँनु प्रने हो तर अहिले त मान्छेको बिच राक्षेशहरु भरिएकाछन।

प्रतिक्रिया दिनुहोस