• २०८१ जेष्ठ ३१ गते बिहिवार

थप २२५३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६ हजार ८ सय २३ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ। थप २२ सय ५३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ७ सय ८४ जनामा नमुना परीक्षण गर्दा २२ सय ५३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस