• २०८२ बैशाख ७ गते आइतवार

हालसम्म विश्वमा १० लाख २५ हजार ७२९ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८ , काठमाडौँ । हालसम्म विश्वमा १० लाख २५ हजार ७२९ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ६७९ को ज्यान गएको छ ।

सोही अवधीमा ३ लाख २० हजार ५२७ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस