• २०८१ पुष २८ गते आइतवार

नेपालगन्ज यातायात कार्यालय सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २० , बाँके । नेपालगन्ज उप महानगरपलिका वार्ड न १८ स्तिथ यातायात व्यवस्था कार्यालयमा १ जनालाई कोरोना पोजिटिभ भएको यातायात व्यवस्था कार्यालय बाँकेको प्रमुख कमल गौतम ले जानकारी दिनु भएको छ ।

शुक्रबार भएको पिसिअर का लागि भएको स्वब संकलन मा ४५ जना मध्ये १ जना लाई कोरोना पोजिटिभ देखिएको छ।

प्रतिक्रिया दिनुहोस