• २०८१ जेष्ठ ३० गते बुधवार

 दुई साता लकडाउन गर्न विज्ञहरुको सरकारलाई सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,काठमाडौँ । ।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।बैठकमा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

उक्त बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विज्ञहरुले दुई साता लकडाउन गर्न दिएको सुझावलाई सकारात्मक रुपमा लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस