• २०८१ माघ ८ गते मङ्गलवार

बढ्यो सुनको मूल्य : नयाँ रेकर्ड कायम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २० , काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस