• २०८२ जेष्ठ २ गते बिहिवार

आज मन्त्रिपरिषद् बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २२, काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ ।


कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्न अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस