• २०८० फाल्गुन १० गते बिहिवार

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक  बस्ने भएको छ । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस