• २०८२ बैशाख ५ गते शुक्रवार

नेपालगन्जमा एक युवक माथी ६ जना युवाहरुको आक्रमण, २ जना पक्राउ ४ जना फरार

पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, बाँके । नेपालगन्ज चलचित्र हेर्ने ठाँउ न्यूरोड नजिक को QFX सिनेमाहलको परिसरमा सोमबार कारबाट केहि ब्यक्तिहरु फिल्मि सैलिमा झर्ने र एक्कासि ब्यक्तिमाथी प्रहार गर्दै परिसर भित्र लछारपछार गर्दै एक युवक माथी हातियर साहित प्रहार गरेको छन।

पीडितले गुहार माग्दा पनि कसैले नि साथ दिन सकेनन किन यस्तो थियो दृस्य जो हर कोइले हेर्दा आङसिरिग हुने घटना हो यो । रोशन महातरा छेत्री पीडित धेरै घाइते भएको छन ।

त्यो घटनामा प्रहरी पनि पुगेको थियो । प्रहरीले छुटाउदा प्रहरी माथी पानी हातपात भएको भिडियोमा देखिएको छ । प्रहरी जवान सहित प्रहरी हवल्दारलाई समेत हातपात भएको भिडियोमा प्रस्टै देखिएको छ ।

गुन्डागर्दी सैलिमा आएको ब्यक्तिहरु हात हातियर प्रयोग गरेको र यस्तो नेपालगन्जमा यस्तो घटना पटकपटक दोहरिने गरेको छ । यस्तो घटनाले पुष्टि गर्दै छ नेपालगन्जमा मान्छे असुरक्षित छन। अब चलचित्र हेर्न जाने ठाँउमा पनी यस्तो घटना हुने धेरै संभावना देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले प्रहरीको टोलिले घटना भएको केहि समयमा दुई जनालाई पक्राउ गरी सकेको र थप सोधपुछ अनुसन्धान जारी गरेको डिएसपी सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस