आश्विन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौंको जिल्ला इन्चार्ज तोकिएको छ । जसमा इन्चार्जमा शिवकुमार महर्जन चयन भएका छन् ।
युवासंघ नेपालको राष्ट्रिय एकता भेला साथै केन्द्रिय कमिटि बैठकले उनिलाई जिम्मेवारी दिइएको हो। मर्हजन पूर्व एमालेका हुन । सह इन्चार्ज पूर्व माओवादीबाट तोकिने भएपनि हाललाई खालि राखिएको छ । इन्चार्ज मर्हजन चन्द्रगिरी नगरपालिका १० का नेकपा पाटी कमिटी अध्यक्ष समेत हुन ।