• २०८२ जेष्ठ १ गते बुधवार

नेपाली कांग्रेस प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस