चैत २१, काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना भाईरस (कोभिड १९)को कारण नगरपालिकामा परेको असर र यस बाट नगरबासीलाई सुरक्षित गर्नुका साथै दैनिक ज्यालादारी श्रमिकहरुका लागि महत्वपुर्ण निर्णयहरु गरेको छ । चैत २० मा नगरपालिकामा बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयहरु