• २०८० असोज १७ गते बुधवार

जनताको दुःखमा राज्यमन्त्री मानन्धर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रकोपमा ”मानविय सेवाका लागि जनतासाँग हातेमालो गर्छू, समस्या भए तत्काल मलाई फोन गर्नुस” अभियान चलाइका राज्यमन्त्री रामविर मानन्धरले असहायहरुका लागि आफ्नो सवारी साधन समेत प्रयोगमा ल्याएका छन ।

तारकेश्वर नगरपालिका वडा नं. ३ का एक बिरामी यातायातमा समस्या परेको खबर पाएपछि रज्यमनत्री मानन्धरले आफ्नो स्वकीय सचिब जयप्रकाश श्रेष्ठलाई बिरामीलाई घरसम्म नै पु¥याउन लगाएका हुन ।

तारकेश्वोर न पा वडा नं. ३ का नबराज घिमिरे बिरामी भई किरात मेडिकलमा उपचार गराई फर्कने समयमा लकडाउनका कारण सवारी साधनको अभाव र एम्बुलेन्स समेत नपाउदा राज्यमन्त्री मानन्धरलाई खबर गर्दा उनले किरात मेडिकल देखि बिरामी नवराज घिमीरेको घरसम्म आफ्नै निजि गाडी प्रयोग गरि घरसम्म पुराउन सहयोग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस